कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”
जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।
क्याकि जो कुरणी परमेश्वरको मुर्खता जसो लागन्छ त्यो मान्सनका बुद्दि भण्न्ना श्रेष्ठ छ रे जो कुरणी परमेश्वरको दुर्बलता जसो लागन्छ त्यो मान्सनका ताकत भण्ना सक्तिशाली छ।
रे हामरो शरीर महत्वपूर्ण छ, क्याकि जसेरि परमेश्वरले आफ्नो सक्ति प्रयोग अरिबर प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, तसेरि हामलाइ लगइ उनले मर्या बठेइ जिउना बनाउनाहान।
क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।
म ख्रीष्टलाइ जण्न रे अनुभव अद्द चाहानउ। रे उनलाइ मर्या बठेइ जिउना बनाउन्या सक्ति अनुभव अद्द चाहानउ, रे उनरो मराइमि उन जसा भइबर उनरा दु:खमी सहभागी हुन सकु।
म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।