7 तर परमेश्वरले धेकाया आश्चर्यजनक कुरणिका बारेमि घमण्डले म बरता नफुलु भणबर मलाइ सताउन रे घमण्ड बठेइ रोक्दाइलाइ सैतानका दुतले भौत असजि समस्या अथवा एक काँडो मेरा सरीरमि दियो।
क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।
परमेश्वरका ज्ञानका बिरोधमी आउन्या बहस रे हरेक अहंकार बठेइ आउन्या हरेक बाधालाइ हाम नास अद्दाउ, रे हरेक बिचारलाइ ख्रीष्टको आज्ञापालन अद्दाइलाइ बसमि पाड्डाउ।