क्याकि बप्तिस्मा दिनाइ होइन तर सुसमाचार प्रचार अद्दाइ ख्रीष्टले मलाइ पठाया हो, रे मइले सुसमाचार प्रचार अरन्ज्या म आफ्नो मानब बुद्दिको प्रयोग अद्दइन। नतित मान्सनले मेरो मानब बुद्दीका लाग्दा ममि बिश्वास अद्दया हुन रे तिननले क्रुसमि भया ख्रीष्टको बलिदानको सक्ति था पाउन्या आथिन्न।
म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।
क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।
हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।