तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।
कि म गैर-यहुदि मान्सनकि निउति येशू ख्रीष्टको सेवक हुन सकु। मइले उनरो सुसमाचार प्रचार अरिबर परमेश्वरको पुजारि को काम अर्या, ताकि गैर-यहुदि मान्सनलाइ भेटिका रुपमि परमेश्वरले स्वीकार अद्द सकुन, जो भेटी पबित्र आत्माले पबित्र बनाया छन।
मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।