२ कोरिन्थी 11:15 - डोटेली नयाँ करार15 तबइकिलाइ यो केइ अनौठो कुरणी होइन कि तइका दासले लगइ धार्मिकताका दासका रुपमि आफ्नो भेष बदल्लाहान। तिनरो अन्त्य तिनरा काम अन्सार हुन्छ। အခန်းကိုကြည့်ပါ။ |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।