२ कोरिन्थी 11:13 - डोटेली नयाँ करार13 क्याकि इसा मान्सन येशू ख्रीष्टका साचो छान्या शिष्या होइन रे छलि काम अद्द्या हुन रे येशू ख्रीष्टका छान्या शिष्याका भेष लिइबर हिट्टया मान्त्तर हुन। အခန်းကိုကြည့်ပါ။ |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।