पावलले जबाफ दियो, “थोकाइ बेर हौ कि भौत समय हौ, म परमेश्वरसित प्रार्थना अद्दउ कि, तमन मान्तरइ होइन तर आज मेरा कुरणी सुण्या जति सब मान्सन ख्रीष्टियन होइजाउन, तर म जसो कैदी भइबर होइन।”
म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।
कि तमन सोचन्छौ कि मइले तसो नअर्या हुनाले, म लज्जित छु? तर कसइले केइ कुरणीमि घमण्ड अरन्छ भण्या, म लगइ तिन कुरणीमि घमण्ड अद्दउ। हो, म मुर्खइ जसेरि बोल्ला छु।
हामले येशूको बारेमि भण्या, रे तमनले हामरो सुसमाचार ग्रहण अरिबर पबित्र आत्मा पाया। तर तमन अर्खा येशूका बारेमि केइ मान्सनलाइ भणन दिन्छौ। आब तमन अर्खा आत्मा रे अर्खो सुसमाचार ग्रहण अददाइलाइ तयार छौ, तमनले गल्तिले पुरा हृदयले त्यो ग्रहण अर्या।
म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।