5 परमेश्वरका ज्ञानका बिरोधमी आउन्या बहस रे हरेक अहंकार बठेइ आउन्या हरेक बाधालाइ हाम नास अद्दाउ, रे हरेक बिचारलाइ ख्रीष्टको आज्ञापालन अद्दाइलाइ बसमि पाड्डाउ।
क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान, म तिन मान्सनका सोचलाइ धेकाउन्या हु जइलाइ यइ संसारका मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन तर साच्ची तिनरा सोच मुर्ख छन। म यो साबित अद्द्या हु कि तिनन साच्ची चलाक आथिन।
तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।
परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।
पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।