Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 10:18 - डोटेली नयाँ करार

18 क्याकि आफ्नो बडुवाँइ आफइ अद्द्या मान्स स्वीकार अरिनइन, तर जइको तारिफ प्रभुले अददाहान, उ निको तरिकाले स्वीकार अरिन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 10:18
21 ပူးပေါင်းရင်းမြစ်များ  

तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”


क्याकि परमेश्वरको प्रसंसा भण्ना मान्सको प्रसंसा तिनन बड्ता मन पडाउनथ्या।


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


जइले यइ किसिमले ख्रीष्टको सेवा अरन्छ, परमेश्वर तइसित खुशी हुनाहान रे मान्सनले लगइ तिनरा बारेमि असल भण्ना हान।


ख्रीष्ट प्रति इमानदार ठहरिया अपोल्लश भाइलाइ अबिबादन दिय। भाइ अरिस्तोबुलसका परिवारलाइ अबिबादन दिय।


साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।


तर पक्‍कालगइ, तमरा बिचमि फाटो हुनु पणन्छ, ताकि परमेश्वर बठेइ ग्रहण भया मान्सन को हुन भणबर चिन्न सकियोस!


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


आफनी बडुवाँइ आफइले अद्द्या कसइ कसइ मान्ससित हाम आफइलाइ एकै दर्जामि राख्द चाहानाइन, अथवा आफइलाइ तिननसित दाँज्ज हाम साहस अद्दाइन। तर तिनन आफले-आफइलाइ एक अर्खासित तुलना अरिबर तिनन समज नभया हुनाहान।


तर हाम परमेश्वरमि प्रार्थना अददाउ कि तमन केइ खराबी जन अर। हाम यो प्रार्थना अददाउ कि तमनलाइ हामरो सेबकाइ सफल भया धेकाउनाइ होइन, तर यदि हाम आफइ असफल धेकिया लगइ तमन असल काम अर भणन्या हाम चाहानाउ।


कि आजी हाम आफनी तारिफ अद्दाछु? कि कसइ-कसइले चाइएइ जनि हामले तमनलाइ अथवा तमन बठेइ औरलाइ सिफारिस पत्र धेकाउनु पणन्छ ब?


हाम आजी तमरा सामने आफ्नो तारिफ अद्दाइन, तर तमनलाइ हाममि गर्व अद्दया मौका दिन्नाछु, ताकि तमनले तिननलाइ जबाफ दिन सक, जइले मान्सका हृदयको कुरणीमि होइन तर बाइरकि कुरणीमि घमण्ड अद्दाहान।


तर यिन सब कुरणीमि हाम परमेश्वरका सेवकन हौ भण्न्या धेकाउनाउ, धैर्यतासित कष्ट, कठिनाइ, आपत बिपद सइबर,


तमनले सक्दो कठीन परिश्रम अददु पणन्छ ताकि परमेश्वरले तमनलाइ कामदारका पुरा रुपमि स्वीकार अरुन, जइले उनरो काम अददाइ लाज माणनु पड्डइन रे सत्य शिक्षालाइ ठीकसित सिकाउन्छ।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ