तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।
परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।
तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।