Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 10:13 - डोटेली नयाँ करार

13 हामसित नभया अधिकारको हाम घमण्ड अद्द्या आथिन। हामरि निउति परमेश्वरको योजनामि हाम सिमित हुन्या हु, रे तमनसित ताँ हामले काम अददु इसइ योजना भितर पणन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 10:13
12 ပူးပေါင်းရင်းမြစ်များ  

तइले तिन हरेकलाइ तिनरा आफना योग्यता अन्सार एकलाइ पाँच सुनका सिक्‍का, अर्खालाइ दुइ रे अर्खालाइ एक दिबर त्यो जान्छ।


तर म भणनउ, कि यहुदि मान्सनले पक्‍कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


परमेश्वरले हामलाइ दिया अनुग्रह अन्सार अलग-अलग बरदान हाम प्रयोग अरौ। अगमवाणीको हो भण्या, उइले त्यो सब्द बोल्लु पणन्छ जो परमेश्वर उइलाइ भण्या छ भणि उइले बिश्वासको अरन्छ।


मेरो उत्कट इच्छा यो हो कि सुसमाचार प्रचार तइ क्षेत्रमी होउ जाँ येशू ख्रीष्टको बारेमि अइल सम्म सुण्या आथिन, ताकि इसो नहोस कि म परमेश्वरकि निउति काम अरन्ज्या कसइ औरले सुरु अरिसक्या परमेश्वरको कामलाइ म खालीसार अरि राखु, जसेरि कसइ मान्सले औरले हाल्या जगमि घर बनाउछ।


सब बरदान एकइ पबित्र आत्माका काम हुन। उनले आफ्ना इच्छा अन्सार हरेक बिश्वासिलाइ फरक फरक बरदान दिनाहान।


तर ख्रीष्टले हाम हरेकलाइ उनरो काम अददाइ अलग-अगल खास योग्यता दिया छ।


हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ