Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 1:7 - डोटेली नयाँ करार

7 तमरा निउति हामरो आसा दृढ छ क्याकि हाम जाण्नाउ कि जसेरि तमन हामरा दुखमि सहभागी भयाछौ तसेरि हामरा शान्त्वनामि लगइ तमन सहभागी हुन्या हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 1:7
16 ပူးပေါင်းရင်းမြစ်များ  

रे तम भणन्छौ, ‘यदि हाम आफना पुर्खाका पालामि भया भयले अगमबक्तानका रगत बगाउनामि उननसित सहभागी हुनेइ थेइन।’


तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।


जसेरि तमनले अइल हामलाइ केइ मान्तर बुज्या छौ, तसेरि हामरा प्रभु येशू फर्किबर आउन्जया तमनले हामलाइ पूर्ण रुपले बुज्या हौ, रे हामले तमरा बारेमि घमण्ड अर्या जसेरि तमनले लगइ हामरा बारेमि घमण्ड अद्द सकन्छौ।


क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।


तर आब तमनलाइ सोक भयो भणबर म खुशी भया होइन, तर तमरा शोकले तमनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या बनायो भणबर हो, क्याकि तमनले परमेश्वरको इच्छा अनसार सोक अर्या, रे हामरा तर्फ बठेइ तमनले केइ नोक्सानी सनु पणेइन।


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


रे एन्टिओखिया, आइकोनियन रे लुस्त्रा सहरमि मान्सनले मलाइ कसेरी दुख दिया रे कष्ट दियो तमनलाइ था छ रे मइले तिन कष्ट सया रे तिन सब बठेइ अइल सम्म प्रभुले मलाइ बचायो।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ