11 तमनले लगइ मिलिबर प्रार्थना बठेइ हामलाइ सहायता अददाछौ। इसेरि प्रार्थना अरन्ज्या हामरि निउति चडाया भौत प्रार्थनाको उत्तरमी हामलाइ प्राप्त भया आशिसका निउति भौतले हामरा निउति धन्यबाद चढाउन्या हुन।
यिसेरी पत्रुस झेलमि केइ दिन राख्यो, तर तिनरा निउति मण्डलिका मान्सनले परमेश्वरलाइ ठुला जोससित प्रार्थना अरिराइथ्यो
क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।
रे तिननले तमरि निउति भौत प्रेमसित प्रार्थना अद्दा छन, क्याकि परमेश्वरको असिम अनुग्रह तमनमि छ।
हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।
हामरा निउति लगइ प्रार्थना अर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार अद्दाइलाइ परमेश्वरले हामलाइ मौका दिउन, म आब झेलमि छु क्याकि मइले यो सनदेस प्रचार अर्याथ्या।
बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अर।
अन्त्यमि बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अद्दया अर, ताकि हामले प्रभु येशू ख्रीष्टको बारेमि यो सन्देश छिट्टाइ सब ठाउँमि फैलाउन सकु रे तमनले बिश्वास अर्या जसेरि और मान्सनले बिश्वास अरुन।
रे मेरि निउति कोठा ठीक पाडी राख, क्याकि तेरा प्रार्थना बठेइ म लगइ तेरा वाँ आउन पाउनौ कि भण्न्या आसा अद्दउ।
हामरा निउति प्रार्थना अर। हामलाइ निश्चय था छ कि हामरो बिबेक स्वच्छ छ, रे हामले अद्दया सब कुरणीमि हाम परमेश्वरलाइ आदर दिन चाहानाउ।