१ तिमोथी 6:9 - डोटेली नयाँ करार9 जो मान्स धनि हुन्या इच्छा अद्दाहान, तिनन सजिसित सब किसिमका पाप अद्दाइलाइ परीक्षामि पड्या छन रे जनावरकी जसेरि पासामि फस्सया छन। तिननले इसा काम अद्द चाहानान जो तिननकिलाइ मुर्ख रे खतरनाक छन रे इसा इच्छाले तिननलाइ बर्बादी रे नासतिर लइजान्या हो। အခန်းကိုကြည့်ပါ။डोटेलि9 तर धनि हुन खोज्या मान्स पापका कुरामि फसन्छ। उ मुर्ख रे हानि अद्द्या इछ्याका पासामि पडन्छ, यिनु खराब इछ्याले उइलाइ डरलाग्दो नास अरि बरबादिमि पुर्याउँन्छ। အခန်းကိုကြည့်ပါ။ |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,
तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।