Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ तिमोथी 6:6 - डोटेली नयाँ करार

6 तर ठुलो धन हाम तब पाउनाउ जब हामले उनलाइ खुशी बनाउनाउ रे उनले हामलाइ दिया कुरणीमि सन्तुष्ट हुनाउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

6 तर परमेस्‍वरको भक्‍ति अद्‌द्‌या जिबन जिउनु भन्‍या, आफुसित भया कुरामि सन्‍तुस्‍टि हुनुइ सप्‍पइभन्‍ना ठुलि कुरडि हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ तिमोथी 6:6
23 ပူးပေါင်းရင်းမြစ်များ  

पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


सिपाइनले लगइ सोध्यो, “हामले कि अददु हो?” तइले तिननलाइ भण्यो, “कसइमी अत्यचार जन अर, रे झुटो दोस लाइबर जनलुट। आफना तलबमि सन्तुष्ट रअ।”


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ।


क्याकि यदि म बाच्या भण्या यो ख्रीष्टको आदरको निउति हुन्या हो। रे मददु मेरी निउति यइ हइ असल हुन्या हो, क्याकि म ख्रीष्टसित हुन्या हु।


क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।


तर खानाइ रे लाउनाइ सम्म छ भण्या हाम तसइमि सन्तुष्ट हुनु पणन्छ।


आफ्नो जिवनलाइ धनको मोह बठेइ मुक्त राख। तमनसित भएइ कुरणीमि सन्तुष्ट बस, क्याकि परमेश्वर आफइले भणिराइछ, “म तमनलाइ कभइ छाड्ड्या आथिन, रे म तमनलाइ कभइ त्याग्द्या आथिन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ