१ तिमोथी 6:5 - डोटेली नयाँ करार5 रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो। အခန်းကိုကြည့်ပါ။डोटेलि5 यसा मान्सले बुद्दि भ्रस्ट भया रे सत्यबटहइ अलग भया मान्सका बिचमि झगडा उत्पन्न अद्दाछन्, रे परमेस्वरको भक्तिलाइ फइदा उठाउन्या उपाय हो भनि तिनु सोच्चाछन्। အခန်းကိုကြည့်ပါ။ |
तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।