१ तिमोथी 6:20 - डोटेली नयाँ करार20 तिमोथी यो पक्का अर कि परमेश्वरले दिया काम तु अर। रे परमेश्वरलाइ महत्व नदिन्या रे दन्त्य काहानिमि छलफल अद्द्या रे त्यो शिक्षा जइले परमेश्वरको सत्य शिक्षालाइ बिरोध अरन्छ, जइलाइ तिननले गलत किसिमले “ज्ञान” भण्नाहान तइलाइ वास्ता जन अरइ। အခန်းကိုကြည့်ပါ။डोटेलि20 तिमोथि, परमेस्वरले तुलाइ ज्या दिराइछ, त्यो सुरछित राख्। कतिपइ मान्सले सन्सारका मुर्ख कुरा रे ग्यान भनिमानिबर मान्या झुटा कुराबटहइ अलग होय। အခန်းကိုကြည့်ပါ။ |
ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,