१ तिमोथी 6:10 - डोटेली नयाँ करार10 क्याकि रुप्या पैसा प्रतिको प्रेम सब किसिमका खराबिको जड हो, केइ मान्सनले बिस्तारइ ख्रीष्टको बारेमि शिक्षालाइ बिश्वास अद्द छाड्या छन, क्याकि तिनन भौत पैसा चाहानथ्या रे तिनन भौत तरिकाले दुःख भोग्दाहान, जसेरि एक मान्स जइले आफइलाइ हतियारले छेड्या छ। အခန်းကိုကြည့်ပါ။डोटेलि10 क्यालाइकि रुप्यापइसाइको मोह सप्पइ किसिमका खराबिको जड हो। पइसाका लोबमि पडिबर कोइ कोइ बिस्वासबटहइ कुमार्गतिर लाग्या छन्। रे भउत दुःख रे पिडले तिनरा मन छियाछिया भया छन्। အခန်းကိုကြည့်ပါ။ |
तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।