१ तिमोथी 5:22 - डोटेली नयाँ करार22 कसइमी हात राखिबर तइलाइ अगुवाका रुपमि नियुक्त जन अर, जबसम्म तइले आफलाइ ख्रीष्ट प्रति बिश्वासयोग्य प्रमाणित अद्दइन। नतित तमन लगइ तइका पापकिलाइ जिम्मेबार हुन्या हउ। पक्का हो कि तमन पाप जन अर। အခန်းကိုကြည့်ပါ။डोटेलि22 तुइले मण्डलिका अगुवा निउक्ति अद्याबेला मान्समि हात राख्द्या काममि हतार जनअरेइ। रे अउरका पापमि तु सहभागि जनहो, आफना जिबनलाइ सुद्द राख्। အခန်းကိုကြည့်ပါ။ |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”