१ तिमोथी 3:2 - डोटेली नयाँ करार2 तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ। အခန်းကိုကြည့်ပါ။डोटेलि2 तबइलाइ मण्डलिका अगुवा कसइले लइ दोस लाउन नसक्द्या हुनुपड्डछ। तिनु एकइ मात्तरइ स्वाइनि भया हुन्पड्डछ, आफुलाइ बसमि राख्द्या, समज्दार असल बानिबेहोरा भया, पाउनाको स्वागत-सत्कार अद्द्या रे मान्सलाइ परमेस्वरको बचन सिकाउन सक्द्या, အခန်းကိုကြည့်ပါ။ |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।