१ तिमोथी 1:9 - डोटेली नयाँ करार9 हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ, အခန်းကိုကြည့်ပါ။डोटेलि9 रे हामु यो लइ जान्नाउ कि ब्यबस्था त निका मान्सकि निउति हइन, तर ब्यबस्था भङ अद्द्याहुन्या रे अनाग्याकारिकि निउति, अधर्मि, पापि, अपबित्तर, असुद्द, इजा-बालाइ माद्दयाकि निउति, हत्याराकि निउति, အခန်းကိုကြည့်ပါ။ |
क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।