Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ तिमोथी 1:8 - डोटेली नयाँ करार

8 हाम जाण्नाउ कि यदि मान्सनले कानुनलाइ निक्केरि सिकायो भण्या कानुन असल हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

8 हामुलाइ थाइ छ, ब्‍यबस्‍थामि भया सप्‍पइ कुरा यदि कसइले निकेरि पालन अर्‍यो भन्या, ब्‍यबस्‍था भउतइ निको छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ तिमोथी 1:8
12 ပူးပေါင်းရင်းမြစ်များ  

यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


म अद्द नचाया ननिको काम अद्दउ भण्या, कानुन असल छ भणि म सहमत हुनउ।


क्याकि मलाइ था छ, कि ममि, अथवा मेरा पापी मानब स्वभावमि केइ निका कुरणी रनइन। असल काम अद्दया इच्छा ममि छ, तर म तइ अद्द सक्दइन।


क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ।


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


इसेरि जब कसइले खेलमि भाग लिन्छ भण्या तइले तब सम्म इनाम पाउनइन जबसम्म त्यो नियम अन्सार खेल्लइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ