१ तिमोथी 1:14 - डोटेली नयाँ करार14 हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या। အခန်းကိုကြည့်ပါ။डोटेलि14 आब मुलाइ हामरा प्रभुले अनुग्रह प्रसस्तसित दियो। ख्रिस्ट इसुमि भया बिस्वास रे पिरिम मेरा जिबनमि उनइलेइ मुलाइ दियो। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।