१ तिमोथी 1:1 - डोटेली नयाँ करार1 म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ। အခန်းကိုကြည့်ပါ။डोटेलि1 बिस्वासमि मेरो साँचो चेलो तिमोथि, हामरा उद्दारकर्ता परमेस्वर रे हामुले आसा अर्या ख्रिस्ट इसुका आग्याअन्सार मु प्रेरित पावलका तर्फबटहइ यो चिट्ठि लेख्दाछु। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।