१ थेसलोनिकि 5:9 - डोटेली नयाँ करार9 क्याकि परमेश्वरले हामलाइ आफ्नो क्रोधले दण्ड दिनाइ छान्या होइन। तर हामरा प्रभु येशू ख्रीष्ट बठेइ मुक्ति प्राप्त अद्दाइलाइ छान्या हो। အခန်းကိုကြည့်ပါ။डोटेलि9 क्यालाइकि परमेस्वरले हामुलाइ आफनो रिस खण्याउनाइलाइ छान्या हइनन्, तर प्रभु इसु ख्रिस्टबटहइ मुक्ति दिनाइलाइ छान्या हुन्। အခန်းကိုကြည့်ပါ။ |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।