Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ थेसलोनिकि 5:8 - डोटेली नयाँ करार

8 तर हाम दिनका हुनाले हाम सचेत होउ, बिश्वास रे प्रेम धारण अर जइले हामरो सुरक्षा अरन्छ जसेरि सिपाइलाइ छाति पाताले सुरक्षा अरन्छ। रे आसा राख कि हाम अनन्तको दण्ड बठेइ बाच्याछौ जो त्यो टोप जसोइ हो जइले सिपाइलाइ सुरक्षा अरन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

8 तर हामु दिनका सन्‍तान भया हुनाले होस अरिबर बसु। हामुले बिस्‍वास रे पिरिमलाइ सुरछ्‍या अद्‌द्‌या बिस्‍वासको छातिपाता लाउँ रे मुक्‍तिका आसालाइ सुरछ्‍या दिन्‍या टोपि लाया जसेरि लाउँ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ थेसलोनिकि 5:8
25 ပူးပေါင်းရင်းမြစ်များ  

तबइकिलाइ परमेश्वरमि हामरो बिश्वास, आसा, परमेश्वरलाइ रे बिश्वासि भाइलाइ हामरो प्रेम, यिन तीन कुरणी सदाइ रनाहान। तर यिन तीनमि सबहइ निको भण्या प्रेम हो।


सत्य बोलिमि, रे परमेश्वरको सक्तिमि। हाम धार्मिकताको तरिका प्रयोग अरिबर आफ्नो प्रसंसा अददाउ, जो दाइन हात रे बाँउ हातका हतियार जसा छन।


म यो भण्न सक्दउ, क्याकि हामसित पबित्र आत्मा बठेइ पुरा आसा छ कि हामले ख्रीष्टमी बिश्वास अर्या हुनाले परमेश्वरले हामलाइ धर्मिका रुपमि स्वीकार अर्या छन।


जसेरि एक सिपाइले आफ्ना सब लड्डया हतियार धारण अरन्छ, तसेरि तमनले लगइ परमेश्वरले दिया सब कुरणी प्रयोग अददु पणन्छ ताकि सैतानले तमनलाइ फसाउन्ज्या तमन तइका बिरोधमी लड्ड सक।


म प्रार्थना अद्दउ कि परमेश्वर पिता रे प्रभु येशू ख्रीष्टले तमन बिश्वासि भाइनलाइ सान्ति दिउन तिननले एक-अर्खासित प्रेम अददाइ रे ख्रीष्टमी लगातार बिश्वास अरि राखुन।


क्याकि तमन सब मान्सनले ज्योति रन्या रे दिनका मान्सनकि जसेरि असल ब्यबहार अर रे ठीक काम अर। हाम बिश्वासिन तिनन अन्धकारकामि बस्सया मान्सन रे यइ दुष्ट संसारका होइन जइले दुष्ट काम रे पाप अरन्छ।


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


हामसित भया यो आसा बलियो छ रे हल्लाउन सकिनइन। यइले हामलाइ परमेश्वर बठेइ टाडा लइजानइन, बरु यइले हामलाइ परमेश्वरका वाँ मन्दिर भितरका माहा पबित्र ठाउँमि ल्याउन्छ।


तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ