१ थेसलोनिकि 5:4 - डोटेली नयाँ करार4 तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो। အခန်းကိုကြည့်ပါ။डोटेलि4 तर भाइबिना हो, तमु अन्धकारका मान्स हइनउ तसोभया हुनतग प्रभु आउन्या दिन तमरि निउति चोर आया जसेरि अचानक आउन्या आथिन्। အခန်းကိုကြည့်ပါ။ |
दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।”