Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ थेसलोनिकि 5:24 - डोटेली नयाँ करार

24 तमनलाइ बोलाउन्या बिश्वासयोग्य छन, परमेश्वरले तमनलाइ पबित्र हुनाइलाइ बोलायो हो, तबइकिलाइ उनले तमनलाइ पबित्र हुनाइ सक्षम बनाउन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

24 तमुलाइ बोलाउन्‍या परमेस्‍वर बिस्‍वासयोग्‍य छन्, उनुलेइ तमुलाइ यिनु सप्‍पइ कुरा पुरा अरिदिन्‍या छन्।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ थेसलोनिकि 5:24
35 ပူးပေါင်းရင်းမြစ်များ  

अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


तर जइले उनरो गवाही ग्रहण अरिराइछ, तइले परमेश्वर सत्य हुन भण्न्या कुरणीको प्रमाण दिन्छ।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


हाम यहुदि मान्सनलाइ मान्तर होइन तर गैर-यहुदि मान्सनलाइ लगइ उनले छान्या छन।


परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्‍का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन।


तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।


तर परमेश्वरले आफना चेलो मलाइ प्रकट अददाइ निर्णय अर्यो, ताकि म येशूका बारेमि गैर-यहुदि मान्सनका बिचमि सुसमाचार प्रचार अद्द सकु। परमेश्वरले मलाइ मेरो जन्म हुनु अगाडी छान्यो, रे उनरा अनुग्रह बठेइ मलाइ उनरो सेवा अददाइ बोलायो। येशूले आफइलाइ प्रकट अर्या पछा, म कसइका वाँ सल्लाह लिन गयइन।


हामले तमनलाइ उत्साह दिया, सान्त्वना दिया रे तमनलाइ बिन्ति अर्या कि परमेश्वरलाइ खुशी पाड्डया जीवन बिता, जइले तमनलाइ आफ्नो राज्य दिनाइ रे उनरा महानतामि सहभागी हुनाइ बोलाउनाहान।


हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक।


तर प्रभु त बिश्वासयोग्य छन। उनले तमनलाइ आत्मिक रुपमि बलिया बनाउन्या हुन रे सुरक्षा अद्या हुन, ताकि सैतानले तमनलाइ हानीअद्या आथिन।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


परमेश्वरले आफ्नो सक्ति बठेइ उनलाइ प्रसन्न बनाउन्या जीवन जिउनाइलाइ हामलाइ चाइया सब कुरणी दिया छ। यो सम्भब छ क्याकि हामले परमेश्वरलाइ चिन्नाउ रे उनइ हुन जइले हामलाइ आफ्नो महिमा रे नैतिक भलाइ बठेइ हामलाइ आफ्नो प्रजा हुनाइ बोलाया छ।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ