Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ थेसलोनिकि 5:2 - डोटेली नयाँ करार

2 क्याकि तमन आफइ निक्केरि जाँणन्छौ, प्रभु येशू फर्कि आउन्या दिन त अचानक रातमि आउन्या एक चोरको जसोइ हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

2 क्‍यालाइकि रात चोर आया जसेरि प्रभु आउन्‍या दिन अचानक आउन्‍या छ, यो कुरडि तमुलाइ थाइ छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ थेसलोनिकि 5:2
13 ပူးပေါင်းရင်းမြစ်များ  

तबइकिलाइ होस अर! क्याकि मेरो फर्किन्या त्यो दिन रे त्यो बेला तमनलाइ था आथिन।”


तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो।


तमन आफ्ना सोचाइमि छट्टाइ दु:खी जन होउ अथवा प्रभुको दिन आइ सक्या छ भण्या सुणिबर जनडरा। तिननले हामले दर्सन धेक्या हु अथवा प्रकाश पाया हु अथवा हामले यो चिठ्ठी पावल बठेइ पाया हु भणबर दाबि अर्या लगइ तमनले तिननमि बिश्वास जन अर।


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।”


तमनले पइल्ली सुण्या रे बिश्वास अर्या शिक्षालाइ याद अर। तमनलाइ जी सिकाइया थ्यो तइलाइ पालन अर, तमरो लापरबाइ बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क। यदि तमनले लापरबाइ अद्द छाड्यानु भण्या, मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो, रे तमनलाइ त्यो बेला लगइ था हुनइन जब म तमनलाइ सजाय दिन आउनउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ