Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ थेसलोनिकि 4:7 - डोटेली नयाँ करार

7 क्याकि परमेश्वरले हामलाइ अनैतिक जीवन बिताउनाइलाइ होइन तर पबित्र जीवन बिताउनाइलाइ बोलाया छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

7 क्‍यालाइकि परमेस्‍वरले हामुलाइ असुद्‍द हुनाइलाइ हइन, तर पबित्‍तर जिबन जिउनाइलाइ बोलाया हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ थेसलोनिकि 4:7
18 ပူးပေါင်းရင်းမြစ်များ  

म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


पापमय स्वभाबका काम प्रत्यक्ष छन, अथवा जो यिनइ हुन:व्यभिचार, अपबित्रता, अनैतिक काम,


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।


तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


क्याकि तिननले आब लाज माणनाइन तिनन अनैतिक काम अद्दा छन। हरेक किसिमका अनैतिक काम लगातार अददाहान रे तिनन यो अद्दया इच्छा कभइ छाड्डाइन।


क्याकि हामरो उपदेस धोका अथवा बिसेस अरिबर नैतिक असुद्दता बठेइ आया होइन, न त यो छलकपटले आया हो।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


परमेश्वरले पक्‍कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ