१ थेसलोनिकि 4:16 - डोटेली नयाँ करार16 क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि16 क्यालाइकि प्रभु आफुइले हुकुमका गर्जनसित, प्रधान स्वर्गदुतका स्वारमि रे परमेस्वरका तुरहिका आवाजमि स्वर्गबटहइ ओरलिबर आउन्या छन्, रे ख्रिस्टमि मर्याहुन्या पइल्लि जिउना भइबर उठ्या छन्। အခန်းကိုကြည့်ပါ။ |
तर प्रमुख स्वर्गदुत मिखाएलले लगइ यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनका जसो अरेइन। जब सैतानले मिखाएलसित अगमबक्ता मोशाको शरीरलाइ गाड्या अधिकार कइको हो भणन्या बारेमि बहस अर्याथ्यो, मिखाएलसित यिन मान्सन भण्ना भौत अधिकार भया लगइ उनले सैतानलाइ ननिका कुरणी भणेइन रे उइलाइ दोस लाएइन। बरु, उनले यो मान्तर भण्यो, “प्रभुले तुलाइ हकारया होउन।”
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”