20 पक्कालगइ हामरो गौरब रे आनन्द तमनइ हो।
20 साँच्चि तमुइ हामरा आनन्न रे गउरब हउ।
बैकानले आफ्नो सीर ढाक्दु पड्डइन, क्याकि परमेश्वरले उइलाइ आफना स्वरुपमि बनाया छ, आफ्नो जसोइ स्वभाव दिया छ, तर स्वानी बैकानको गौरब हो।
जसेरि तमनले अइल हामलाइ केइ मान्तर बुज्या छौ, तसेरि हामरा प्रभु येशू फर्किबर आउन्जया तमनले हामलाइ पूर्ण रुपले बुज्या हौ, रे हामले तमरा बारेमि घमण्ड अर्या जसेरि तमनले लगइ हामरा बारेमि घमण्ड अद्द सकन्छौ।
तबइकिलाइ जब हामले तमनलाइ नभेट्या सम्म रन सकेइ तब हामले आफ्ना इच्छाले एथेन्स सहरइमि बस्स्या निर्णय अर्या।