१ थेसलोनिकि 2:12 - डोटेली नयाँ करार12 हामले तमनलाइ उत्साह दिया, सान्त्वना दिया रे तमनलाइ बिन्ति अर्या कि परमेश्वरलाइ खुशी पाड्डया जीवन बिता, जइले तमनलाइ आफ्नो राज्य दिनाइ रे उनरा महानतामि सहभागी हुनाइ बोलाउनाहान। အခန်းကိုကြည့်ပါ။डोटेलि12 क्यालाइकि तमरो चालचलन परमेस्वरका योग्यको हउ, जइले तमुलाइ उनरो आफनो राज्य रे महिमामि बोलाया छन्। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।