१ थेसलोनिकि 1:5 - डोटेली नयाँ करार5 क्याकि येशू ख्रीष्टको बारेमि हामरो सुसमाचार तमरा वाँ बलिमि मान्त्तर आएन तर पबित्र आत्माको सक्तिमि रे यो सत्य हो भणबर पुरा निश्चयता सित आया छ। तमन जाणन्छौ कि तमरा फाइदाकिलाइ तमनसित छनज्या हाम कसेरी बस्याथ्या। အခန်းကိုကြည့်ပါ။डोटेलि5 क्यालाइकि हामुले सुनाया असल रइबार बेकारको थेइन, तर पबित्तर आत्मामि रे सक्तिसित सुनाइया एकदमइ साँचो कुरा थ्यो। हामु तमुसित हुन्याबेला तमरि निउति हामरो जिबन कसो थ्यो भन्न्या कुरा तमुले निकेरि जान्या छउँ। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।