१ थेसलोनिकि 1:10 - डोटेली नयाँ करार10 रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि10 उनुले भुन्यो कि तमु स्वर्गबटहइ आउन्या परमेस्वरका चेलाको बाटो हेरि बसिरइछउ। परमेस्वरले मर्याबटहइ जिउना पाड्या इसु उनुइ हुन्। आउन्नारया परमेस्वरका न्यायबटहइ हामुलाइ छुट्कारा दिन्या उनुइ हुन्। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।