म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”
ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।
रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।