तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।
क्याकि यो परमेश्वरको इच्छा हो, कि हामरो निको व्यबहारले परमेश्वरलाइ नचिन्या मान्सनले आब हामलाइ झुटो आरोप लाउन्या हिम्मत आथिन, क्याकि यो स्पष्ट छ कि तिनरो झुटो आरोप सत्य होइन।
यदि हामरो असल कामका लाग्दा हामले कष्ट भोग्दाउ रे यो हामरा निउति परमेश्वरको इच्छा हो भण्या यो असल हो। त्यो हामरो खराब कामका लाग्दा कष्ट पाउनु भण्ना उत्तम हो।
यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।