Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ पत्रुस 3:16 - डोटेली नयाँ करार

16 तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ पत्रुस 3:16
19 ပူးပေါင်းရင်းမြစ်များ  

“धन्य हो तमन, जब मान्सनले मेरा निउति तमरो बदिनाम अद्दाहन रे सताउनाहान, रे झुटि बोलिबर तमरा बिरुद्दमि खराब कुरणी भण्नाहान क्याकि तमन मेरा शिष्या हौ।


तबइकिलाइ परमेश्वरसित रे मान्ससित म सधान सुद्द बिबेक राख्द्या कोशिस अद्दउ।


तर तमरो बिचार कि हो, त्यो तमन बठेइ सुण्न चाहानौ। क्याकि हाम जाण्नाउ कि सब ठाउँका मान्सन प्रभुका बाटाका बारेमि ननिका कुरणी अददाहान।”


म ख्रीष्टलाइ साक्षि माणिबर सत्य बोल्ला छु, पबित्र आत्मा रे मेरा बिबेकले लगइ यो गवाही दिन्छ कि यो झुटि होइन।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।


तुइले ख्रीष्टमी लगातार बिश्वास अददु पणन्छ रे असल बिचार हुनु पणन्छ। केइ मान्सनले आफ्नो असल बिचारलाइ इन्कार अर्या छन, रे तिननले ख्रीष्टमी बिश्वास अद्दया आफ्नो क्षमतालाइ नष्ट अर्या छन जसेरि जहाज दुर्घटनामि जहाज नष्ट हुन्छ।


मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।


म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ।


तेरो शिक्षा सदाइ सत्य रे आलोचना नहुन्या हुनु पणन्छ ताकि जो तेरा बिरोधमी छन तिनन सर्ममि पडुन, क्याकि तिननले हामरा बारेमि केइ गलत कुरणी भणन सकद्या होइन्न।


हामरा निउति प्रार्थना अर। हामलाइ निश्चय था छ कि हामरो बिबेक स्वच्छ छ, रे हामले अद्दया सब कुरणीमि हाम परमेश्वरलाइ आदर दिन चाहानाउ।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


क्याकि यो परमेश्वरको इच्छा हो, कि हामरो निको व्यबहारले परमेश्वरलाइ नचिन्या मान्सनले आब हामलाइ झुटो आरोप लाउन्या हिम्मत आथिन, क्याकि यो स्पष्ट छ कि तिनरो झुटो आरोप सत्य होइन।


क्याकि यदि हामरो गल्ती नभया लगइ हामले खालीसार दुःख सनाउ, रे परमेश्वरले सब कुरणी जाण्नाहान भणि हाम सोच्चाउ भण्या, परमेश्वर हामसित खुशी हुनाहान।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


तबइकिलाइ तमरा पुराना साथी छक्‍क पड्डाहान, जब तमन तिननले अद्द्या दुष्ट काममी सामेल हुनानु। तबइकिलाइ तिननले तमरो बारेमि खराब कुरणी बोल्लाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ