Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ पत्रुस 3:15 - डोटेली नयाँ करार

15 तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ पत्रुस 3:15
34 ပူးပေါင်းရင်းမြစ်များ  

तर पावलले भण्यो, “नइ, म एक यहुदि हु, म किलिकिया प्रदेसको टार्सस सहरको मान्स हु रे म तमलाइ बिन्ति अद्दउ मलाइ यिन मान्सनसित बोल्ल दिय।”


जब पावलले जो परमेश्वरका अगाडी सहि छ, रे आफ्ना इच्छालाइ रोकबर रे परमेश्वर बठेइ आउन्या न्यायको बारेमि बताउन सुरु अर्यो, तब ठुला हाकिम फेलिक्स डराइबर यिसो भण्यो, “अइल तु जा, जब मसित समय होलो तब म आफइ तुलाइ बोलाउलो।”


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


नुनले स्वादिलो बनाया जसो तमरो बोलिबचन सदाइ कृपालु रे चाख लाग्दो होउ। यदि तमनले इसो अर्या भण्या, तमन जाणन्या हउ कि कसेरी तमरो बिश्वासका बारेमि प्रश्न अद्द्यालाइ जबाफ दिनु पड्या हो।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।


ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो।


परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।


तमरा हृदयमि भया कुरणीले तमनलाइ सुन्दर बनाउन्छ। त्यो नम्र रे सान्त ब्यबहार हो, जो हरानइन जइलाइ परमेश्वरले भौत मूल्यवान माणनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ