१ पत्रुस 2:4 - डोटेली नयाँ करार4-5 तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ। အခန်းကိုကြည့်ပါ။ |
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।