Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ पत्रुस 2:18 - डोटेली नयाँ करार

18 तमन नौकर, जो घरमि काम अद्द्या अरन्छौ रे बिश्वासि छौ, तमनले आफ्नो मालिकको आज्ञापालन अददु पणन्छ रे सदाइ तिनरो आदर अददु पणन्छ। यिसो तमनले सब प्रकारका मालिकलाइ अर, तिनन दयालु रे ब्यावहारिक भया लगइ अथवा निर्दयी भया लगइ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ पत्रुस 2:18
13 ပူးပေါင်းရင်းမြစ်များ  

म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ