Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ पत्रुस 2:10 - डोटेली नयाँ करार

10 एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ पत्रुस 2:10
10 ပူးပေါင်းရင်းမြစ်များ  

आजी म भणनउ यो सत्य हो कि इस्राएल देशका मान्सनले ख्रीष्टका बारेमि सन्देश बुज्या थ्या। पइल्ली प्रभुले मोशा बठेइ यो भण्यो, “तमन यहुदि मान्सन जब तमनले गैर-यहुदि मान्सन प्रति मेरो प्रेम धेक्द्याहौ, तब म तमनलाइ डाहि बनाउन्या हु, म मुर्ख गैर-यहुदि मान्सन बठेइ तमनलाइ रिसाउन्या बनाउन्या हु।”


क्याकि जसेरि तमन लगइ एक बेर परमेश्वरको आज्ञापालन नअद्द्या थ्या, तर आब इस्राएल देशका मान्सनका अनाज्ञाकारिताका लाग्दा तमनले कृपा पाइराइछौ।


कन्याका बारेमि प्रभुको आज्ञा मसित केइ आथिन। तर प्रभुले उनरो कृपामि मलाइ बुद्दि दिया छन, जइमि भरोसा अद्द सकिन्छ रे म मेरो सल्लाह दिनउ।


म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या।


तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ