१ पत्रुस 1:4 - डोटेली नयाँ करार4 परमेश्वरले हामरा निउति तयार अर्या असल चिज पाउनाइ पखिरइ छौ। कसइले लगइ तिनन चीजलाइ नष्ट अद्द सक्दइन। केइ कुरणीले लगइ तइलाइ बिगाड्ड सक्दइन। तिनन चिज कभइ पुराना अथवा कम सुन्दर हुन्या छइन। परमेश्वरले तिन चिज तमनकीलाइ स्वर्गमि राख्या छ। အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।