Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ यूहन्ना 5:9 - डोटेली नयाँ करार

9 हाम मान्सकि गवाही ग्रहण अद्दाउ भण्या, परमेश्वरकि गवाही त झिक उच्च छ। क्याकि येइ परमेश्वरकि गवाही हो, जो गवाही उनले आफना चेलोका बिसयमि दिराइछ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ यूहन्ना 5:9
13 ပူးပေါင်းရင်းမြစ်များ  

तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


तर यदि म पिताको काम अद्दउ रे पइलगइ तमन ममि बिश्वास अद्दानु भण्या यिन काममी बिश्वास अर, रे तमनले था पाउन सकन्छौ रे बुजन्छौ, कि परमेश्वर ममि छन, रे म परमेश्वरमि छु।”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


यिन सब कुरणीमि हाम गवाही छौ, रे तसोइ अरिबर पबित्र आत्मा लगइ जइलाइ परमेश्वरले आफना आज्ञा पालना अद्द्या मान्सनलाइ दिइराइछ।”


रे परमेश्वरले लगइ अचम्मका काम, चिन्ह, भौत किसिमका अचम्मका काम रे मान्सनलाइ आफ्नो इच्छा अनसार पबित्र आत्मा बठेइ बरदान दिइबर यो सन्देश प्रमाणित अर्यो।


तबइकिलाइ परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ रे उन कसम खानाहान। यिन दुइ कुरणी परिबर्तन हुन सक्दाइन, क्याकि यो सम्भब आथिन कि परमेश्वर झुट बोल्सक्दाहान। तबइकिलाइ हाम जो परमेश्वरका नजिक सुरक्षा पाउनाइ निउति आयाछौ, हामरा अगाडी भया आसालाइ पाउनाइ ठुलो हौसला पाउन सक्दाउ।


जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्‍का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन।


पबित्र आत्मा, येशूको बप्तिस्मा रे क्रुसमि भया उनरो मृत्यु। यिन तिन कुरणीले एकइ कुरणीको गवाही दिन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ