१ यूहन्ना 4:4 - डोटेली नयाँ करार4 तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमन चाइ परमेश्वरका मान्सन हौ, रे झुटा अगमबक्तामी बिजय भयाछौ। क्याकि जो पबित्र आत्माको सक्ति तमनमि छ, त्यो सैतानको सक्ति भण्ना महान छ, जइले यइ संसारका मान्सनमि सासन अद्दाहन। အခန်းကိုကြည့်ပါ။ |
हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।