18 इसा प्रेममि डर हुनिन, तर इसा प्रेमले डर हटाउछ। यदि हाम डराया छौ भण्या, हाम न्यायका दिनकि निउति डराया छौ, रे यइले धेकाउन्छ कि हामले उनरो सिद्द प्रेमलाइ अनुभव अर्या आथिन।
तर फरिसि मान्सन भण्न पस्या, “भूतका मालिकले उइलाइ सक्ति दिन्छ रे उइले भूत निकालन्छ।”
क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,
परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।
तबइकिलाइ हलाउन नसकिन्या राज्य पायामि हामलाइ धन्यबादी हुन दिय। रे हाम भक्ति रे डरसित परमेश्वरलाइ ग्रहणयोग्य आराधना चढाऔ।
तमन बिश्वास अरन्छौ कि परमेश्वर एकै छन। त्यो असल हो। भूतले लगइ बिश्वास अरन्छ रे त्यो थरथर कामन्छ।
परमेश्वरलाइ कसइले कभै धेक्या आथिन। यदि हामले एक-अर्खालाइ प्रेम अर्या भण्या परमेश्वर हाममि रनाहान, रे उनरो प्रेम हाममि सिद्द भया हुन्छ।