म तमनलाइ भण्नउ, हरेक जइले मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, तइलाइ म, मान्सको चेलोले लगइ परमेश्वरका दुतका अगाडी मेरा शिष्याका रुपमि स्वीकार अद्द्या हु।
तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या सत्य बचन तमनका मनमि राखि राख। यदि तमनले सुण्या सत्य बचनमी तमन रया भण्या, तमन चेलो रे पिता परमेश्वरसित एकतामी रन्या हौ।
जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।