Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ यूहन्ना 4:14 - डोटेली नयाँ करार

14 हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ यूहन्ना 4:14
18 ပူးပေါင်းရင်းမြစ်များ  

बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


कसइले मेरी कुरणी सुणन्छ, रे तिन कुरणी माण्न्नइन भण्या, म तइको न्याय अद्दैन। क्याकि म संसारका मान्सनको न्याय अद्दाइ आया होइन, तर संसारका मान्सनलाइ बचाउनाइ आया हु।


साँच्चि, म तुलाइ भण्नउ, हाम जी जाण्नाउ त्यो भण्नाउ, रे हामले जी धेकिराइछौ तसइको गवाही दिनाउ, तर तमन हामरो गवाहीमी बिश्वास अद्दानु।


उनले जी धेक्या रे सुण्या छ, तइको गवाही उन दिनाहान, तर उनरो गवाही थोकाइ मान्सनले ग्रहण अद्दाइन।


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


जब सिलास रे तिमोथी माकेडोनिया प्रदेस बठेइ आइपुग्या, पावल पाल बनाउन्या काम छाडिबर बचन प्रचारमि लागिरन्थ्या, रे यहुदि मान्सनलाइ येशूइ ख्रीष्ट हुन भणि तिन सिकाउथ्या।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


हाम मान्सकि गवाही ग्रहण अद्दाउ भण्या, परमेश्वरकि गवाही त झिक उच्च छ। क्याकि येइ परमेश्वरकि गवाही हो, जो गवाही उनले आफना चेलोका बिसयमि दिराइछ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ