१ यूहन्ना 3:3 - डोटेली नयाँ करार3 रे हरेक मान्स जइले यो आसा अरन्छ कि उ ख्रीष्ट जसो पाप बिनाको हुन्या हो उइले आफइलाइ पाप बठेइ दुर राख्दु पणन्छ। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।