Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ यूहन्ना 3:21 - डोटेली नयाँ करार

21 प्रिय हो, हामरा हृदयले हामलाइ दोस दिनइन भण्या परमेश्वरका सामने प्रार्थना अददाइ हामलाइ साहस हुन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ यूहन्ना 3:21
17 ပူးပေါင်းရင်းမြစ်များ  

तुइले यो बिश्वास अद्द सकन्छइ कि तुइले अद्दारया काम गलत आथिन, तर यइ कुरणीलाइ आफना रे परमेश्वरका बिचमि राख। धन्यको हो त्यो मान्स, जइले आफले उचित माण्या कुरणिका लाग्दा आफइलाइ दोषि माणनु पड्डइन।


क्याकि मेरा चेतनाले मलाइ केइ कुरणीमि दोषि बनाउनइन, तर तइले मलाइ निर्दोष साबित अद्दैन। मेरो न्याय अद्द्या त प्रभुइ हुन।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।


म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


प्रिय हो, म तमनलाइ नयाँ आज्ञा होइन तर तसइ पुरानो आज्ञा लेख्दाछु, जो सुरु बठेइ तमनसित थ्यो, यो पुरानो आज्ञाको बचन हो, जो तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या थ्या।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्‍कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया।


परमेश्वरमि हाम पक्‍का छौ, कि परमेश्वरका इच्छा अनसार प्रार्थनामि जी माग्याले लगइ उनले हामरो प्रार्थना सुण्नाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ